उपत्यकाव्यापी भानु कविता वाचन प्रतियोगिता — २०७४

२०४ औ“ भानु जयन्तीका अवसरमा मिति २०७४—०३—२५ गते गुरु पूर्णिमाका दिन रातो बङ्गला स्कुलद्धारा आयोजित उपत्यका व्यापी कवितावाचन प्रतियोगितामा विद्या संस्कार स्कुलकी कक्षा — ८ की छात्रा स्प्रिहा पराजुली द्धितीय स्थान हात पार्न सफल भएकी छिन् । त्यसैगरि करियर इन्टरनेसनल स्कुलकी छात्राले तृतीय र आदर्श विद्या सदन स्कुलकी छात्राले प्रथम स्थान हासिल गरेका थिए । उक्त कार्यक्रममा उपत्यकाका २५ विद्यालयबाट १ ÷ १ जना प्रतियोगीहरु सहभागी थिए । सोहि विद्यालयका प्रद्यानध्यापक मिलन दिक्षितद्धारा प्रतियोगितामा उत्कृष्ट प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरी कार्यक्तम समापन गरिएको थियो ।

To Top