सहयोग वितरण

रामनारायण पंडित, सिरहा, ०३ बैशाख। मिर्चैया ७ मुलाबारीमा रहेका अति बिपन्न दलित बस्तीको ब्यक्तिहरुलाई लताकपडा बितरण गरिएको छ।आइतवार सिरहाली सेबा समाज र इन्ट्रयाक्टकल्ब अफ चेल्सी इन्टरनेश्नल एकेडेमीकाडमांडौको संयुक्तपहलमा मिर्चैया ७ मुलाबारीमा रहेका मुसहरबस्तीका ३० घरपरिबारहरुलाई लता कपडा, साबुन, नेलकटर र काईयो लगायतका समानहरु बितरण गरिएको संस्थाका सचिब किरण कुमार पासमानले बताए।उक्त मुसहरबस्तीमा अगामी निकट भबिष्यमा खानेपानी र आबासको लागि समेत सहयोग गर्ने सचिब पासमानले जनाए।

 

No Comments

Enroll Your Words

To Top